Saturday, September 9, 2017

50 years of naxalbari live!

क्सलबाडी आन्दोलन आफ्ना दुस्मनहरूलाई राम्रोसित जान्दछ : विरसम


 यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम'  ले सेप्टेम्बर ९देखि ११ अर्थात् यही भदौ २४/२५ मा ‘भारतीय समाजमा नक्सलबाडी आन्दोलनले पारेको प्रभाव र चुनौतीहरू’ शीर्षकमा एउटा विचारगोष्ठीको आयोजना गरेको छ । हैदरावादमा हुनलागेको सो कार्यक्रममा प्रोफेसर अमित भट्टाचार्य, प्रो. हरगोपाल, वेणुगोपल, कल्याण राव, आनन्द तेल्तुम्ड़े, कन्चनकुमार, सुखबिन्दर, सीमा आजाद लगायतका व्यक्तित्त्वहरूले २५ ओटा कार्यपत्रहरू प्रस्तुत गर्नेछन् ।

No comments:

Post a Comment