Tuesday, February 12, 2019

Nepal - Bargadrishti Weekly - PCN(Maoist_Revolutionary)




२४ औं जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी : ‘माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपाली क्रान्तिको विजय अपरिहार्य’

‘नया जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवाद प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ ले महान जनयुद्धको २४ औं दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै आदरणीय जनसमुदाय, शुभेच्छुक मित्रहरु, सम्पूर्ण पार्टी कमरेडहरु र भाइचारा पार्टी तथा संगठन र विश्व सर्वहारा वर्गप्रति न्यानो शुभकामना र लाल सलाम अर्पण गरेका छन् । वक्तव्यमा भनिएको छ, “चौबीसौं…

काठमाडौं उपत्यकामा १ बजे भोटाहिटीबाट सुरु हुँदैछ क्रान्तिकारी माओवादीको रेड मार्चपास

काठमाडौं । रेड मार्चपाससहित २४ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको नेकपा (क्रान्तिकारी माओवादी)ले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको शक्ति भोटाहिटीमा केन्द्रित गरी रेड मार्चपास गर्ने तयारी गरेको छ । क्रान्तिकारी माओवादीका केस तथा काठमाडौंका इन्चार्ज सुरेश श्रेष्ठका अनुसार दिउसो १ बजे भोटाहिटीमा जम्मा भई रेड मार्चपास गर्ने…

सूचना विभागले परिपत्र नसच्याए क्रान्तिकारी पत्रकार महासंघ संघर्षमा उत्रने

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरी सूचना विभागले जारी गरेको परिपत्र नसच्याए संघर्षमा उत्रने चेतावानी दिएको छ । महासंघका अध्यक्ष इन्द्र राउतले आज एक वक्तव्य जारी गरी सूचना तथा प्रसारण विभाग (प्रशासन तथा प्रेस शाखा)को तर्फबाट सम्पूर्ण सञ्चारमाध्यमहरुका नाममा मिति २०७५।१०।१८ जारी गरेको परिपत्र साना तथा स्वरोजगारमुखी…

जनयुद्धका सहिदहरुलाई तत्काल ‘सहिद’ घोषणा गर्न राज्यसँग माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट सहिद तथा बेपत्ता योद्धा परिवार समाज, नेपालले एक वक्तव्य जारी गरी वर्तमान राज्यले जनयुद्धका महान सहिदहरुको घोर अपमान गरी जनयुद्धका क्रममा मारिएका सेना, प्रहरीहरुलाई सहिद घोषणा गर्ने रवैयाप्रति आपत्ति प्रकट गर्दै परिवर्तनका बाहक महान सहिदरुलाई राज्यको तर्फबाट तत्काल ‘सहिद’ घोषणा गर्न जोडदार माग गरेको…

२४ औं जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीको देशैभर ‘रेड मार्चपास’को तयारी

काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक दायित्वबोधसहित त्यसको तयारी गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले यही उद्देश्य प्राप्तिका लागि भएको दशवर्षे महान् जनयुद्धको २४ औं दिवसको अवसरमा देशैभर ‘रेड मार्चपास’ गर्ने तयारी गरेको छ । दशवर्षे जनयुद्ध र झापा विद्रोह समेतको सच्चा उत्तराधिकारीको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको…

No comments:

Post a Comment