सम्पादकीय : श्रमिक महिला दिवस मनाउनुको अर्थ

८ मार्च अर्थात् २५ गते २०७६ मा विश्वभरका
श्रमजीवि शोषित उत्पीडित महिलाहरुले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला
दिवस मनाए । विभिन्न कार्यक्रम गरी नेपालका शोषित उत्पीडित महिलाहरुले पनि
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । अन्तर्राष्ट्रिय महिला दिवसलाई
श्रमजीवि शोषित उत्पीडित महिलाहरुले आफूहरुमाथि राजनीतिक, आर्थिक, सामाजिक,
साँस्कृतिक रुपमा लादिएको विभेद, शोषण,…
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, क्रान्तिकारी महिलाहरुले यसरी मनाउँदै छन् दिवस

काठमाडौँ । आज ११० औं अन्तर्राष्ट्रिय श्रमिक
महिला दिवस हो । महिलाहरुले राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत
महिलाहरुमाथि भएको शोषण, विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउने र महिला
मुक्ति आन्दोलनका निम्ति संकल्प गर्ने दिनको रुपमा यो दिवस संसारभरका शोषित
उत्पीडित महिलाहरुले मनाउने गर्दछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी
अन्तर्राष्ट्रिय श्रमिक…
No comments:
Post a Comment