ओली–प्रचण्डहरु कम्युनिस्ट होइनन्, विदेशी दलाल हुन् : श्रीस
जनसभामा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश

दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको
चामुण्डाविन्द्रासेनी नपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पार्टीका
स्थायी समिति सदस्य रामसिंह श्रीसले सत्तारुढ केपी शर्मा ओली र पुष्पकमल
दाहाल‘प्रचण्ड’हरु कम्युनिस्ट होइनन् भनेका छन् उनले उनीहरुलाई विदेशी दलाल
भएको आरोप लगाएका छन् । दैलेखको चामुण्डाविन्द्रासैनीमा भएको जनसभालाई
शुक्रबार सम्बोधन गर्दै नेता श्रीसले यस्तो बताएका…
No comments:
Post a Comment