Thursday, February 27, 2020

Nepal class struggle and maoist action! info PCN (MaoistRevolution)

दुर्घटनामा परी मालेका महासचिव सीपी मैनाली गम्भीर घाइते

बर्दिवास, १५ फागुन । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवास नजिक रातु खाेला भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भिर घाईते हुनुभएको छ । झापाबाट काठमाडौं तर्फ आउँदै गरेको मैनाली सवार बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा…

झर्रोटर्रो : श्री ८ गनमहाराजको जय !

- कैलुब्राह kailubraha73@gmail.com
नेपाल मण्डलमा यतिखेर श्री ८ गनमहाराजको उदय भएको छ । गणतन्त्रका नयाँ राजा भएको हुनाले यिनलाई गनमहाराज भनिएको हो । श्री लेख्ने नेपाल मण्डलको मौलिक परम्परा र संस्कृति छ । सामान्य मनुखेलाई श्री मात्रै लेखिन्छ । अर्थात् नाउँका अगाडि एक थान मात्रै श्री लेखिन्छ । श्री ३ राणा सरखारलाई लेखिन्थ्यो…

भारतकाे नयाँ दिल्लीकाे हिंसामा मारिनेकाे संख्या २२ पुग्याे, सयाै घाइते

काठमाडौं । भारतको मोदी सरकारले हालै ल्याएको नागरिकता संशोधन ऐनको विषयलाई लिएर राजधानी नयाँदिल्लीमा  भड्किएको हिंसामा परी मर्नेेेेकाे संख्या २० पुगेको छ भने करिब २ सय जना घाइते छन् । गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म मर्नेसंख्या २० र घाइतेको १८९ जना पुगेको छ ।…

बलिदान दिवससँगै सहिद सप्ताह सुरु, अभियानसँगै बलिदान दिवस मनाउँदै क्रान्तिकारी माओवादी

काठमाडौं । आज अर्थात् फागुन १४ गते । बलिदान दिवस । आजबाटै २१ गतेसम्म सहिद सप्ताह सुरु भएको छ । माओवादी जनयुद्ध सुरु गरिएको २०५२ साल फागनु १४ गते गोरखाका दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेका थिए । दिलबहादुर रम्तेल नै जनयुद्धका प्रथम सहिद मानिन्छन् । जनयुद्धका प्रथम सहिद र झापा…

No comments:

Post a Comment