Monday, February 24, 2020

Nepal - info from PCN (Maoist-Revolutionary)

एमसीसीको खारेजी र भारतीय हस्तक्षेपका विरुद्ध अखिल (क्रान्तिकारी)को आज विरोध प्रदर्शन

काठमाडौं । एमसीसीको खारेजी र भारतीय हस्तक्षेपका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट  अखिल क्रान्तिकारीले आज विरोध प्रदर्शनको तयारी गरेको छ । दिउसो १ बजे शान्तिबाटिकाबाट जुुलुससहितको प्रदर्शन गरिने र जुलुस बागबजार, पुतलीसडक, पद्मोदयमोड हुँदै भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि विरोधसभामा परिणत हुने बताइएको छ । विरोध प्रदर्शनमा विद्यार्थीहरुको व्यापक…

नेपाली एकता समाज भारतको पन्जाबमा नगर र जिल्लाका बैठकहरु सम्पन्न

- सुरज कुमार
तेज बहादुर थापाको अध्यक्षतामा १७ जनाको जिल्ला समिति पुनरगठन र कमला गौतमको नेतृत्वमा ५ सदस्यीय महिला समितिको गठन
नयाँ दिल्ली २३ फरवरी २०२०का दिन नेपाली एकता समाज भारत पंजाब राज्य समिति अन्तर्गत पर्ने तलवाडा नगर समितिको ७औ,नियमित बैठक केन्द्रीय समितिका सदस्य तथा तलवाडा् नगर समितिका अध्यक्ष रामु दर्लामीको अध्यक्षतामा र नेपाली एकता समाज केन्द्रीय सचिवालय सदस्य रामूसुमा पौडेल, एव केन्द्रीय सचिवालय सदस्य तथा महिला इन्चार्ज कमला गौतम, केन्द्रीय…

क्रान्तिकारी माओवादीको अभियान टोलीले प्युठानमा कार्यक्रमहरु सम्पन्न गरी १३ गतेबाट रोल्पा जिल्लामा कार्यक्रमहरु सुरु गर्ने

- तेजविक्रम शाही
‘‘छोड छोड विस्तारवाद नेपालभूमी छोड, भारतीय सेनाहरु कालापानी छोड, लिपुलेक छोड, लिम्पियाधुरा छोड”
फागुन १२ गते प्युठान अभियान टोलीले फागुन १२ गते प्युठानको सरुमारानी गाउँपालिका बड्डाँडामा कोणसभा सम्पन्न गरेको छ । । उक्त कोणसभामा नेपालका चर्चित र स्थापित जनवादी गायक जीवनशर्माको सहभागिता रहेको थियो । उनले त्यहाँ जनवादी गित– ‘‘छोड छोड विस्तारवाद नेपालभूमी छोड, भारतीय सेनाहरु कालापानी छोड, लिपुलेक छोड, लिम्पियाधुरा छोड” गाएका…

क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले जलाए नेपालको नक्कली नक्सा (फोटोफिचर)

- अनु निराैला
काठमाडौं । एमसीसीको खारेजी र अतिक्रमित भूमि फिर्ताको माग गर्दै जारी नेकपा (क्रान्तिकारी माओवादी)को अभियानको क्रममा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले वडा कार्यालयमा पाइएको नक्कली नक्सा जलाएका छन् । अभियान टोलीले दक्षिणकाली नगरपालिकाको ८ नं. वडा कार्यालयमा भएको नक्कली नक्सा आइतबार जलाएका हुन् । नक्कली नक्सा जलाउँदै उनीहरुले साथमा लगेको लिम्पियाधुरा, कालापानी,…

No comments:

Post a Comment