Wednesday, April 22, 2020

lenin - 150° Nepal

लेनिनका विलक्षण प्रतिभाका चारित्रिक विशेषताहरु

- कृष्णदास श्रेष्ठ
  एक महान् विभूति भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति–सङ्घर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रुपले अङ्कित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन, आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा अर्थात् श्रमिक जनगणको मुक्ति…

No comments:

Post a Comment